विज्ञापन

कैलाली जिल्ला अदालतमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ

विज्ञापन
Image
विज्ञापन

धनगढीः गत २४ भदौमा भएको जेन्जी आन्दोलनका क्रममा कैलाली अदालतमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका– १ बाट तीन जनालाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार धनगढी उपमहानगरपालिका– ३ बस्ने २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र बैतडीको पुर्चाैडी घर भई हाल धनगढी– ३  बस्दै आएका २४ वर्षीय भरत बमलाई पक्राउ गरिएको हो। 

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन