विज्ञापन

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

विज्ञापन
Image
विज्ञापन

स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ। मंगलबार भएको कारोबारको तुलनामा बुधबार सुन प्रतितोला चार सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   मंगलबार प्रतितोला दुई लाख ४८ हजार पाँच सय रूपैयाँमा कारोबार सुन बुधबार दुई लाख ४८ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार बुधबार चाँदीको मूल्य भने प्रतितोला ८५ रूपैयाँले घटेको छ। मंगलबार तीन हजार तीन सय २५ रूपैयाँमा कारोबार चाँदी बुधबार तीन हजार दुई ४० रूपैयाँमा कारोबार भइरहेको छ।  अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ८५  अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन